9842904805 janajyotimavi2044@gmail.com

Janajyoti Secondary School

Ministry of Education and Sports

सूचना

सूचना
गृह मन्त्रालयद्वारा जारी सूचना अनुसार भोलि मिति २०८३ भाद्र २२ गते सोमबार विद्यालय खुलेपछि भोटेकोशी बाढीमा परी दिवंगत हुनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाई शोक मनाइने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
शोक कार्यक्रम सम्पन्न भएपछि विद्यालय सदा झैँ नियमित रूपमा सञ्चालन हुने भएकाले सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूलाई अनिवार्य रूपमा विद्यालयमा उपस्थित हुन सूचित गरिन्छ।
पुनश्चः उक्त दिन सार्वजनिक बिदा नभएको व्यहोरा समेत जानकारी गराइन्छ।
विद्यालय प्रशासन
जनज्योति माध्यमिक विद्यालय
कञ्चन–१, दानापुर, रुपन्देही

Attachments

Back to all notices
Share