9842904805 janajyotimavi2044@gmail.com

Janajyoti Secondary School

Ministry of Education and Sports

नतिजा प्रकाशन सम्बन्धि सुचना

जनज्योति माध्यमिक विद्यालय
कञ्चन–१, दानापुर, रूपन्देही
प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम २०८३ आयोजना हुन गइरहेको हुँदा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबैमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।
📅 मिति: २०८३ श्रावण २५ गते
📌 दिन: सोमबार
⏰ समय: बिहान ११:०० बजेदेखि
🏫 स्थान: सभा हल
जनज्योति माध्यमिक विद्यालय परिवार

Attachments

Back to all notices
Share