9842904805 janajyotimavi2044@gmail.com

Janajyoti Secondary School

Ministry of Education and Sports

राष्ट्रिय शिक्षा दिवसको शुभकामना

राष्ट्रिय शिक्षा दिवसको हार्दिक मंगलमय शुभकामना 🎓
शिक्षा नै समृद्ध, सभ्य र सक्षम समाज निर्माणको आधार हो।
ज्ञान, सीप, संस्कार र सिर्जनशीलताको विकासमार्फत
शिक्षालाई जीवनोपयोगी, गुणस्तरीय तथा दिगो बनाऔँ।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा
सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षाप्रेमी तथा
शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
श्री जनज्योति माध्यमिक विद्यालय
कञ्चन–१, दानापुर, रूपन्देही परिवार

Attachments

Back to all notices
Share