आदरणीय अभिभावक ज्यू नमस्कार ।
आदरणीय विभिन्न स्थानीय संघ संस्थाका अध्यक्ष ज्यूहरु, आमा समूह, क्लब, टोल सुधार संयोजक ज्यूहरु, भू पू अध्यक्ष ज्यूहरु, सहयोगदाता, बुद्धिजीवी र सबै सरोकारवाला ज्यूहरु नमस्कार ।
भोलि मिति २०८३/०६/०२ गते विहान १० बजे विद्यालयको शिक्षक अभिभावक संघ (शि अ सं) समिति गठन गर्नकालागि आम भेलाकोलागि सबैलाई पत्र पठाइसकिएको छ। यदि पत्र पाउनुभएको छैन भने यसै सूचनालाई आधार मानी अनिवार्य उपस्थित भइ सो समिति गठन गरि सहयोग गरिदिनुहुन अनुरोध छ।
अनुरोधक- जनज्योति मा. वि. परिवार। धन्यवाद ।।